.

    शहरी विकास तथा भवन निर्माण विभाग नेपालको संविधानको विभिन्न धारामा प्रदत्त मौलिक हक, विकास सम्बन्धी नीति लगायत नागरिकको अधिकार प्रत्याभूत गरी समावेशी तवरबाट विकास गर्न नेपाल सरकारको स्वीकृत कार्य विभाजन नियमावलीमा उल्लेख भएको भवन, आवास तथा शहरी पूर्वाधारसँग सम्बन्धित कार्य गर्न राष्ट्रिय शहरी नीति 2064, राष्ट्रिय आवास नीति 2068, राष्ट्रिय शहरी विकास रणनीति 2074, संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन 2054, भवन ऐन 2055, र राष्ट्रिय भवन संहिता 2060 को कार्यान्वयन गर्दै सन्तुलित वातावरण अनुकूल, गुणस्तरीय तथा दिगो रुपमा भौतिक पूर्वाधारको विकास गरी सामाजिक, आर्थिक रुपमा उन्नति गर्दै "समृद्ध नेपाल सुखी नेपाली" को राष्ट्रिय सोच हासिल गर्न सहयोग पुर्याउने जिम्मेवार विभाग रहेको सर्बविदितै छ ।

    नेपालको संविधानको धारा 82 को उपधारा (1) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, मन्त्रीपरिषदले नेपाल सरकारको कार्य विभाजन नियमावली 2074 जारी गरी शहरी विकास मन्त्रालय अन्तर्गत भवन, आवास तथा शहरी पूर्वाधारसँग सम्बन्धित कार्यहरु मध्ये राष्ट्रियस्तर तथा राष्ट्रिय महत्वका आवास तथा भवन निर्माण, मर्मत संभार गर्ने कार्य सुम्पिएको छ । यसै सम्दर्भमा विशेषज्ञता तथा विज्ञता आवश्यक पर्ने विशेष तथा जटिल प्रकृतिका सहत्वपूर्ण भवन निर्माण परियोजनाहरुको तोकिएको गुणस्तर तथा समयावधि भित्र प्रभावकारी रुपमा कार्यान्वयन गर्न विभाग अन्तर्गत छुट्टै Dedicated आयोजना कार्यालय स्थापना गर्नुपर्ने महशुस गरी मिति 2076/05/04 को मन्त्रीपरिषदको निर्णय बमोजिम यस "विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय" स्थापना भएको हो । यस आयोजना संचालनको लागि अर्थ मन्त्रालयको मिति 2076/077 को विनियोजित वजेटमा व्यवस्था भए बमोजिमको निर्णय अनुसार छुट्टै वजेट उप-शीर्षक 34701117 "विशेष भवन निर्माण आयोजना" समेत प्राप्त भई आयोजना सञ्चालन हुँदै आएको छ ।

नेपाल सरकारको आ.व. 2075/2076 को वार्षिक नीति तथा कार्यक्रम वजेट वक्तव्यबाट शहरी विकास मन्त्रालय शहरी विकास तथा
भवन निर्माण विभाग मार्फत यस विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट कार्यान्वयन हुने गरी नेपाल सरकार
मन्त्रीपरिषदबाट निम्नानुसार निर्णय भई ठूला एवं विशिष्ट प्रकृतिका परियोजनाहरुको जिम्मेवारी प्रदान भएको र हाल कार्यान्वयन
भैरहेको छ ।

सि.नं. परियोजनाहरु मन्त्रीपरिषदको निर्णय मन्त्रीपरिषदको निर्णय
1 संघीय संसद भवन निर्माण मिति 2055/03/11 को निर्णय मिति 2075/08/17 को निर्णय
2 राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, उपसभामुख र माननीय मन्त्रीहरुको
लागि 27 वटा आवास भवनका साथै प्रदेश प्रमुख र मुख्यमन्त्री
आवास/सम्पर्क कार्यालयका लागि 14 वटा भवनहरु निर्माण गरी
ललितपुरको पुल्चोक स्थित हालको मन्त्री निवास स्थानान्तरण गर्ने
मिति 2075/08/17 को निर्णय
3 ललितपुरको पुल्चोक स्थित हालको मन्त्री निवास रहेको परिसरमा 10
वटा राष्ट्रिय अतिथि गृह (State Guest House) निर्माण गर्ने
मिति 2075/08/17 को निर्णय
4 सम्माननीय प्रधानमन्त्रीज्यूको निवासको लागि उपयुक्त स्थान पहिचान
गरी आवास भवन निर्माण गर्ने ।
मिति 2075/08/17 को निर्णय
5 3000 क्षमताको सभाहल निर्माण मिति 2076/11/06 को निर्णय

नेपाल सरकारको आ.व. 2075/2076 को वार्षिक नीति तथा कार्यक्रम वजेट वक्तव्यबाट शहरी विकास मन्त्रालय शहरी विकास तथा
भवन निर्माण विभाग मार्फत यस विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट कार्यान्वयन हुने गरी नेपाल सरकार
मन्त्रीपरिषदबाट निम्नानुसार निर्णय भई ठूला एवं विशिष्ट प्रकृतिका परियोजनाहरुको जिम्मेवारी प्रदान भएको र हाल कार्यान्वयन
भैरहेको छ ।

सि.नं. परियोजनाहरु मन्त्रीपरिषदको निर्णय मन्त्रीपरिषदको निर्णय वर्तमान स्थिती 
1 संघीय संसद भवन निर्माण मिति 2055/03/11 को निर्णय मिति 2075/08/17 को निर्णय निर्माण कार्य जारी 
2 राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, उपसभामुख र माननीय मन्त्रीहरुको
लागि 27 वटा आवास भवनका साथै प्रदेश प्रमुख र मुख्यमन्त्री
आवास/सम्पर्क कार्यालयका लागि 14 वटा भवनहरु निर्माण गरी
ललितपुरको पुल्चोक स्थित हालको मन्त्री निवास स्थानान्तरण गर्ने
मिति 2075/08/17 को निर्णय निर्माण कार्य जारी 
3 ललितपुरको पुल्चोक स्थित हालको मन्त्री निवास रहेको परिसरमा 10 वटा राष्ट्रिय अतिथि गृह (State Guest House) निर्माण गर्ने मिति 2075/08/17 को निर्णय हाल लाई स्थागित 
4 सम्माननीय प्रधानमन्त्रीज्यूको निवासको आवास भवन निर्माण गर्ने । मिति 2075/08/17 को निर्णय निर्माण कार्य जारी 
5 3000 क्षमताको सभाहल निर्माण मिति 2076/11/06 को निर्णय निर्माण सम्पन्न भएको  
6
चण्डीदल गणको भवन निर्माण
  निर्माण कार्य जारी 

परियोजनाहरु

  • संघीय संसद भवन निर्माण

मिति 2055/03/11 को निर्णय

  • राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, उपसभामुख र माननीय मन्त्रीहरुको लागि 27 वटा आवास भवनका साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवास/सम्पर्क कार्यालयका लागि 14 वटा भवनहरु निर्माण गरी ललितपुरको पुल्चोक स्थित हालको मन्त्री निवास स्थानान्तरण गर्ने

मिति 2075/08/17 को निर्णय

  • ललितपुरको पुल्चोक स्थित हालको मन्त्री निवास रहेको परिसरमा 10 वटा राष्ट्रिय अतिथि गृह (State Guest House) निर्माण गर्ने

मिति 2075/08/17 को निर्णय

  • सम्माननीय प्रधानमन्त्रीज्यूको निवासको  आवास भवन निर्माण गर्ने ।

मिति 2075/08/17 को निर्णय

  • 3000 क्षमताको सभाहल निर्माण

Projects

Physical Progress in fiscal Year(078/79)

Physical Progress in fiscal Year(079/80)

Physical Progress in fiscal Year(080/81)

Contact us

Message us right now....

Powered By Matrix Softech Pvt. Ltd | All Rights Reserved.